Sunday, June 14, 2020


देबभूमी खवर—
३२ जेठ ।  

सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षण गर्न दिने व्यवस्था गरेको छ । 

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षण गर्न अनुमति दिने निर्णय भएको जानकारी दिए । 

त्यसरी नमुना परीक्षण गर्दा लाग्ने खर्च सरकारले नै बेहोर्ने बक्तब्यका क्रममा जानकारी दिनुभएको हो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *