खगेन्द्र पराजुली,
२४ जेठ, नवलपुर ।
नवलपुरको बिनयी त्रिबेणीका थप ३ जना नयाँ संक्रमित भेटिएका छन् ।
आज शनिवार नवलपुरको बिनयी त्रिबेणीका ३ जना पुरुष संक्रमित भेटिएको पुष्टि प्रदेश जनस्वास्थ्य निर्देशनालयले गरेको छ ।
निर्देशनालयले नवलपुरका ३ सहित स्याङजाका १० जना, बाग्लुङका १ जना र कास्कीका ३ जनामा गरी आज जम्मा १७ जनामा संक्रमण भेटिएको पुष्टि गरेको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment