Friday, June 12, 2020


खगेन्द्र पराजुली, 
३० जेठ, नवलपुर । 

नवलपुरको मध्यबिन्दुको क्वारेन्टाईनमा बसेका एक किशोरमा कोरोना संक्रमण पुष्टि भएको छ । आज शुक्रवार गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले प्रेस बक्तब्य मार्फत यहाँका १७ बर्षका किशोरमा संक्रमण भएको पुष्टि भएको हो । 

योसँगै नवलपुरका सबै पालिकामा संक्रमित भेटिएका छन् । 

नवलपुरमा कोभिड १९ संक्रमितको संख्या ३८ पुगेको छ । 

एक महिला संक्रमणमुक्त भई निको भएर घर फर्किसकेकी छन् ।

1 comment:

  1. Nawalpur updateko yo update pura bhayan bigyapti ko kura t bigyaptibatai thaha bhayo tar kun kun thauko kati kati chek bhayako ho r kati janako chek garda 1 jana dekhiyako ho tyo kura lyaunu paro

    ReplyDelete




Contact Form

Name

Email *

Message *