Friday, July 31, 2020


खगेन्द्र पराजुली, 
१६ साउन, नवलपुर । 

आफ्नो सेवा क्षेत्रका नागरीकलाई सुरक्षित खानेपानी उपलब्ध गराउने अभियानमा लागेको प्रगतिनगर  खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाले आर्थिक अवस्था कमजोर भएकाका लागी निशुल्क धाराको मिटर उपलब्ध गराउने भएको छ । 

एक घर एक धारा अभियानलाई जोड दिदै आफ्नो सेवा क्षेत्रभित्रका ऐलानी तथा पर्ति जग्गामा समेत वसोवास भएका तर खानेपानी संस्थाद्धारा बितरीत खानेपानी सेवामा पहुँच नपुगेका सेवाग्राहीले धारा जडान गर्न चाहेमा खानेपानीको मिटर संस्थाले निशुल्क उपलब्ध गराउने निर्णय गरी सार्बजनिक सुचना समेत जारी गरिएको संस्थाका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिनुभयो । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *