Saturday, August 1, 2020


खगेन्द्र पराजुली,
१७ साउन, नवलपुर । 

राष्ट्रिय निकुञ्जको बिरोध र बन मन्त्रालयको असहयोगका कारण त्रिबेणी–दुम्किबास सडक निर्माण हुन सकेको छैन । 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय निकुञ्जको बिरोध र बन मन्त्रालयको असहयोगका कारणले बिनयी–त्रिबेणको त्रिबेणी–दुम्किबास सडक निर्माणको लागी प्रदेश सरकारलाई अनुमति प्राप्त नभएको  बताउनुभएको छ । 

आज शनिवार नवलपुरको सदरमुकाम कावासोतीमा आयोजित प्रेस संगठन नवलपुरको पत्रकार सम्मेलनमा मुख्यमन्त्री गुरुङले अहिलेसम्म धेरै पटक कुराकानी र छलफल भए पनि निकास निस्कन नसकेको वहाँले बताउनुभएको छ । यसमा सहमति हुनासाथ प्रदेश सरकारले यसलाई बनाउने भनिसकेकाले बाटो बन्नेमा बिश्वस्त हुन आग्रह गर्नुभयो ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *