खगेन्द्र पराजुली,
१२ भदौ, नवलपुर ।
देबचुलीका २ जना समुदायस्तरका ब्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ ।
बुधबार संकलन गरि परीक्षणका लागी पठाईएका स्वावमध्ये २ जनामा संक्रमण पुष्टि भएको हो ।
देबचुली १५ का ५० बर्षका महिला र १६ का ३० बर्षका पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा देबचुलीले जनाएको छ ।
शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार देबचुली १५ प्रगतिनगरकी ५० बर्षकी महिला प्रगतिनगरकी स्थानीय र देबचुली १६ रजहरका पुरुष बैंक घर रहेका घरका सदस्य हुन् ।
रजहरका ती पुरुष यसअघि बैकका कर्मचारीमा संक्रमण पुष्टि भएकाको कन्ट्याक ट्रेसिङका हुन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment