देबभूमी खवर—
२४ साउन, नवलपुर ।
गण्डकी मन्त्रिपरिषदको बैठकले प्रदेश विकास समस्या समाधान समितिको सदस्य चयन गरेको छ । ९ सदस्यीय सो समितिमा स्थानीय तहका प्रमुख र उपप्रमुखहरु रहेका छन् ।
समितिका सदस्यमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, वालिङ नगरपालिका प्रमुख दीलीपप्रताप खाँड, बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेल, देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारी, म्याग्दे गाउँपलिकाकी अध्यक्ष मायादेवी राना आले, विहादी गाउँपालिका अध्यक्ष कमलप्रसाद भुषाल, लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्ट, क्होंलासोँथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घले र मंगला गाउँपालिकाकी उपाध्यक्ष सृजना केसी मनोनित हुनुभएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment