Wednesday, September 2, 2020


खगेन्द्र पराजुली, 
१७ भदौ, नवलपुर ।

देबचुलीका एक जनामा संक्रमण पुष्टि भएको छ । 

आज बुधबार देबचुली १५ की २३ बर्षकी एक महिलामा संक्रमण देखिएको हो । 

आईतवार कन्ट्याक ट्रेसिङका आधारमा संकलन भएको स्वाव परीक्षणमा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य शाखा देबचुलीले जनाएको छ । 

शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार यसअघि संक्रमण पुष्टि भएकी देबचुली १५ की एक महिलाको परिवारको सदस्यमा संक्रमण पुष्टि भएको हो । 

हिजो आएका रिपोर्टमध्ये बाँकी रहेका २ मध्ये १ जनामा संक्तमण पुष्टि भएको छ । अझ १ जनाको रिपोर्ट आउनै बाँकी रहेको शाखा प्रमुख श्रेष्ठले बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *