Sunday, November 3, 2019


खगेन्द्र पराजुली
१७ कार्तिक, नवलपुर । 

देबचुली १२ का शुकबहादुर बिकको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको छ । 

शुक्रवार साँझ मोटरसाईकलको ठक्करवाट गम्भीर घाईते भएका शुकबहादुरको उपचारकै क्रममा हिजो शनिवार अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी अर्जुन रानाभाटले जानकारी दिनुभयो । 

दुर्घटनामा संलग्न रहेको आशंकामा स्थानीयले बताएबमोजिम १ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएका ब्यक्तिले चलाएको मोटरसाईकल सहित नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको डिएसपी रानाभाटले बताउनुभयो । 
बिस्तृत बुझ्नका लागी यो पनि पढ्नुहोस् । 
https://devbhumikhabar.blogspot.com/2019/11/blog-post_2.html

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *